china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प ग्रस्त क्षेत्रहरुमा भयन्कर सरुवा रोगको अवस्था र अकस्मात् उत्पन्न हुन लागेको सार्वजनिक स्वास्थ्य सम्बन्धी घटना बारेको प्रतिवेदन नभएको
    (GMT+08:00) 2008-05-18 19:17:20    
             सरुवा रोगको विरोध गर्न स्वावस्थ्य कार्य चलाउनेहेतुबाट मइ अठार तारिखका दिनको सुन्ना बजेसम्म स्वास्थ्य मन्त्रालयले भूकम्पग्रस्त क्षेत्रहरुमा पाँच हजार पाँच सयभन्दा बढी उपचारकहरुलाई पठाइसकेको छ र त्यसका साथै पाँच सयभन्दा बढी उद्धारक गाडीलाई पनि पठाइसकेको छ। उपचारक टोलीले भूकम्पग्रस्त सबै जिल्ला, टाउन्सिपलाई ढाकिसकेको छ। त्यति मात्र नभई उपर्युक्त कामकाम गर्नुका साथै जरुरी औपधोपचार सम्बन्धी उदार्थहरु पनि पठाउँदै आएको छ।

             थाहा भएअनुसार अठार तारिख दश बजेसम्म चिनियाँ सेनाले पनि तीन हजार बीस जना उपचारकहरुलाई पठाइसकेको छ। उनीहरु पैंतीस वटा जिल्ला, नगर र टाउन्सिपसम्म फैलेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040