china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सेनाव्दारा व्यक्त
    (GMT+08:00) 2008-05-18 19:20:49    

             चिनियाँ जन मुक्ति सेनाको चीफ अफ स्टाफको प्रधान कार्यालय अन्तर्गत लडाइ विभागका उप प्रमुख वायु सेनाको उपरथी मा च्यानले आज अठार तारिखका दिन पैचिङ्गमा बोल्दै चीनको स्ठुआन प्रान्तको भूकम्पग्रस्त क्षेत्रमा रहेको आणविक प्रबन्ध सुरक्षित छ भनेर बताउनुभएको छ।

             सोही दिन चीनको राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्री मा च्यानले यस पटकको भूकम्पमा स्ठुआन प्रान्तमा रहेको चिनियाँ सेनाको सैनिक प्रबन्ध अलिकति केही प्रभाव परेको छ। स्थानीय आणविक प्रबन्ध सैनिक र सशस्त्र फौजव्दारा एकदमै गम्भीर रुपमा संरक्षण गरिंदै छ र कुनै समस्या छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040