china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजव्दारा निरन्तर रुपमा स्ठुआन प्रान्तमा रहेको भूकम्पग्रस्त क्षेत्रबारे चीनलाई साँत्वना गरी सहयता प्रदान
    (GMT+08:00) 2008-05-18 19:46:37    

             चीनको स्ठुआन प्रान्तको वन ठुआन जिल्लामा भयन्कर भूकम्प उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समाजले निरन्तरमा रुपमा चीनलाई साँत्वना गर्नुका साथै उद्धारक सहायता प्रदान गर्दै आएको छ।

            चीनका राष्ट्राध्यक्ष हु चिन थाउलाई सात्वना गर्नुभएकाहरु यस प्रकार हुनुहुन्छः दक्षिण अफ्रिकाका राष्ट्रपति टाबो मबेकी, अर्जेटिन्नाका राष्ट्रपति क्रिस्टिना फेर्नान्देज र गाइनाका राष्ट्रपति बहाराट जाग्देओ।

             त्यसरी संघीय रुसको परिषदका अध्यक्ष, बेलारुसको राष्ट्रिय समितिका अध्यक्ष, कजाकस्तानको माथिल्लो सदनका प्रमुख, फ्रान्सेली राष्ट्रिय संसदका प्रमुख आदिहरुले चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष ऊ पोङ्ग कोलाई सांत्वना व्यक्त गर्नुभएको छ।

             त्यसको अतिरिक्त मलेशिया, अस्ट्रेलिया, इटाली, फैल्याण्ड, स्पेन आदि आदि मुलुकहरुका सरकारहरु वा संगठनहरुले एकपछि अर्को गरी चीनलाई सहयता प्रदान गर्दै आएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040