china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोपको उद्धार गर्ने करिब चालीस करोड चिनियाँ युआन बराबर मालसामान प्रकोपग्रस्त क्षेत्रतर्फ पुर्‍याइएको-चिनियाँ रेड क्रोस
    (GMT+08:00) 2008-05-18 20:18:03    

             मेइ सत्र तारिख बाह्र बजेसम्म चिनियाँ रेड क्रस सोसाइटी तथा स्थानिय रेड क्रोसले स्वदेश र विदेशद्वारा चन्दा दिइएको एक अरब त्रियासी करोड चिनियाँ युआनका मालसामान स्वीकार गरिसकेका छन। हालसम्म प्रकोपको उद्धार गर्ने करिब चालीस करोड चिनियाँ युआन बराबर मालसामान प्रकोपग्रस्त क्षेत्रतर्फ पुर्‍याइएको छ।

             मेइ अठार तारिख चिनियाँ रेड क्रस सोसाइटी अन्तर्गत सि आनस्थित प्रकोपको उद्धार केन्द्रले सत्तरी लाख चिनियाँ युआनको मूल्य रहेका दूध, तयारी च्यो च्यो, शिरक, टर्च, बर्षापोशाक, पाल तथा लुगा लगायत प्रकोपलाई चाहिने मालसामानहरु स छ्वान प्रान्तमा भयंकर भूईंचालोबाट प्रभावित केही क्षेत्रलाई पुर्‍याएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040