china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सेना तथा सशस्त्र प्रहरीद्वारा एक लाख दश हजारभन्दा बढी व्यक्तिलाई भूकम्पग्रस्त क्षेत्रतर्फ पठाइएको
    (GMT+08:00) 2008-05-18 20:37:24    
            अपूर्ण तथ्यांक अनुसार, हाल चिनियाँ सेना तथा सशस्त्र प्रहरीले एक लाख दश हजारभन्दा बढी व्यक्तिलाई भूईंचालोग्रस्त क्षेत्रतर्फ पठाइसकेका छन्।

            चीनको राज्य परिषदद्वारा मेइ अठार तारिख आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रवक्ता महा सेनानी हु छांग मिनले उक्त जानकारी दिनुभयो। उहाँका अनुसार, मेइ बाह्र तारिख स छ्वान प्रान्तमा गएको भूईंचालोपछि चिनियाँ सेनाले उद्धार कार्य जोडतोडसँग गर्दै आएको छ। अहिलेसम्म पाँच सय पचासभन्दा बढी किलोमिटर लामो राजमार्गको मर्मत गरिनुका साथै भूमिमा गाडीएका बीस हजार जना भन्दा बढी व्यक्तिलाई भूमिबाट निकालिएको समाचार छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040