पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले मेइ उन्नाइस तारिखदेखि एकाइस तारिखसम्म ओलम्पिक राँको रिले कार्य चीनमा नगर्ने निर्णय गरेको छ।
स छ्वान प्रान्तमा गएको भयंकर भूकम्पमा परी व्यापक मृतकहरुप्रति चीनका विभिन्न जातिका जनता शोक व्यक्त गर्नका लागि चीनको राज्य परिषद्ले मेइ उन्नाइस तारिखदेखि एकाइस तारिखसम्म तीन दिनलाई राष्ट्रिय श्रद्धान्जली दिवस बनाउने निर्णय गरेको छ।
|