china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूईंचालोबाट स छ्वानमा रोकिएका नौ हजार सात सय बीस जना चिनियाँ तथा विदेशी पर्यटकहरु प्रकोप क्षेत्रबाट सुरक्षित रुपमा अन्त सारिएको
    (GMT+08:00) 2008-05-19 09:35:52    

             हिजो राती बाह्र बजेसम्म भूईंचालोबाट स छ्वानमा रोकिएका दश हजारभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटकहरुमध्ये नौ हजार सात सय बीस जना प्रकोप क्षेत्रबाट सुरक्षित रुपमा अन्तै सारिएको छ।

             स छ्वान तथा राष्ट्रिय पर्यटन विभागको छानबीनद्बारा भूईंचालो प्रकोप क्षेत्रमा रोकिएका पर्यटकको संख्य कूल दश हजार तीन सय छयासी भएको जनाइएको छ। त्यसमध्ये एक हजार त्रिहत्तर जना हंगकंग,मकाउ तथा थाइवान र विदेशी पर्यटकहरु रहेकाछन्। हिजो बाह्र बजेसम्म उनीहरुमध्ये नौ हजार सात सय बीस जना प्रकोप क्षेत्रबाट सुरक्षित रुपमा अन्यत्र गइसकेका छन्।

             चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोका उपप्रमुख वाङ्ग च फाले हिजो पेइचिंगमा उक्त जानकारी दिनुभएको हो।

             तथ्याँकका अनुसार, भूईंचालोबाट एक जना थाइवानी पर्यटकलगायत चौवन्न जना आन्तरिक पर्यटकहरुको मृत्यु भएको छ। तर हालसम्म विदेशी पर्यटकहरुको मृत्यु भएको वा घाइते भएको जानकारी प्राप्त नभएको जनाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040