china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले भूकम्पबाट प्रभावित क्ष्त्रका मानिसहरुको कठिनाइलाई पार गर्न पटक-फटक सहायता दिने कुरा चीनका राष्ट्राध्यक्षद्बारा व्यक्त
    (GMT+08:00) 2008-05-19 09:13:20    

            चीनका राष्ट्राध्यक्ष हु चिन थाऊ एवम् केन्द्रिय समिति सैन्य आयोगका अध्यक्ष हु चिन थाऊले हिजो स छुआन श फाङमा उद्धार कार्यको निरिक्षण गरी निर्देशन दिँदा चीन सरकारले भूकम्पबाट प्रभावित क्षेत्रका मानिसहरुलाई कठिनाइबाट पार पाउने क्रममा पटक-पटक- सहायता दिने कुरा बताउनुभयो।

            राष्ट्राध्यक्ष हुले उद्धार स्थलमा रहेका सेना तथा अग्नि नियन्त्रण बाहिनीसमक्ष बोल्दै हाम्रो हातमा बाँकी रहेको समय कम छ र उद्धार टोलीले समयसँग-संगै दौड्दै विविध उपायमार्फत बाँच्नेहरुलाई उद्धरा गर्न आग्रह गर्नुभयो।

            यसका साथै उहाँले सम्बन्धित व्यक्तिले भूकम्पबाट प्रभावित मानिसहरुको आत्म-विश्वास बढाउन सहयोग दिनुका साथै उनीहरुको घरबारको पुनर्निर्माण गर्न सहायता दिन पनि निर्देशन दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040