चीनको अर्थ मन्त्रालयद्बारा भूकम्पको प्रतिरोध र उद्धार रकम जम्मा पाँच अरब अठहत्तर करोड बीस लाख चिनियाँ युआन छुट्याइएको
(GMT+08:00)
2008-05-19 08:57:27
अठार तारिख दिउँसो पाँच बेजसम्म चीनको अर्थ मन्त्रालयले भूकम्पको प्रतरोध र उद्धारका लागि आवश्यक रकम प्रम्भिक चरणमा पाँच अरब अठहत्तर करोड बीस लाख चिनियाँ युआन छुट्याएको छ।