|

पैचिङ समय अनुसार आज दिउँसो दुइ बजेर अठाइस मिनेट जांदा विदेशस्थित चीनका राजदूताबास, अन्तर्राष्ट्रिय संगठनको कार्यालय, चिनियाँ लगानीमा संचालित संस्थाहरुका कर्मचारीहरु, चिनियाँ शान्ति सेनाका सैनिकहरु, चिनियाँ चिकित्सा टोलीका चिकित्सकहरुले मातृभूमिका जनतासँगै मिलेर वन छ्वानमा गएको भकम्पबाट मृत्यू भएकाहरुको आत्मा चिर शान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्दै तीन मिनेट मौन धारणा गरेका छन।

पैचिङ समय अनुसार आज विहान सबेरै विश्वको विभिन्न क्षेत्रस्थित चीनका राजदूताबास, अन्तर्राष्ट्रिय संगठनको कार्यालय, चिनियाँ लगानीमा संचालित संस्थाहरु, चिनियाँ शान्ति सेनाले वन छ्वानमा गएको भकम्पबाट मृत्यू भएकाहरुको आत्मा चिर शान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्दै चीनको राष्ट्रिय झण्डालाई आधा झुकाएका छन।
|