जन दैनिक अर्थात् रन मिन रि पोको खबर अनुसार मइ अठार तारिखका दिन भूकम्पको रेक्टर स्केलको अंकको पुरनः र पुर्ण निरीक्षण गरेपछि चीनको भूकम्प व्यूरोले चीनको स छुआनमा गएको निकै भयन्कर भूकम्प 7.8 रेक्टर स्केलबाट संशोधित गरी 8.0 रिक्टर स्केल भएको जनाइउको छ। चीनको भूकम्प व्यूरोका सम्बन्धित विशेषज्ञको भनाइ अनुसार अन्तर्राष्ट्रिय नियम अनुसार रेक्टर स्केलको संशोधन गर्नु परेको हो।
|