china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ रेड क्रसले चिकित्सक उद्धार कार्यमा सहायता दिन विदेशका केही चिकित्सा टोलीलाई चीनमा आउन चाहेमा अनुमति दिइने
    (GMT+08:00) 2008-05-19 16:35:09    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा बोल्दै चिनियाँ रेड क्रोसले चिकित्सक उद्धार कार्यको सहायताका लागि विदेशका केही चिकित्सा टोली चीनमा आउन चाहेमा अनुमति दिने कुरा वताउनुभयो।

             हाल केही विदेशी मुलुकले चिकित्सक उद्धार कार्यमा सहायता दिन चीनतर्फ चिकित्सा टोली पठाउने इच्छा व्यक्त गरेका छन, यसबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो।

             प्रवक्ता छिन कांगका अनुसार, चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भयंकर भुकम्प गएपछि केही विदेशी मुलुकले चिकित्सक उद्धार कार्यमा सहायता दिन चीनतर्फ चिकित्सा टोली पठाउने इच्छा व्यक्त गरेका छन, यसप्रति चीन सरकार तथा चिनियाँ जनताले गहन रुपमा कृतज्ञता ज्ञापन गरेका छन्। विदेशी मुलुकहरुसँग प्रकोपको उद्धार कार्यबारे सम्पर्क गर्न चीन इच्छुक रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040