तिब्ब्ती बौद्ध धर्मका धर्मावलम्बीहरुले पनि सि छुआन वन छुआनमा गएको भूकम्पप्रति निकै ध्यान दिएका छन।
हालसम्म लाह्साका धर्मावलम्बीहरुले भूकम्प प्रकोप ग्रस्त क्षेत्रलाई एक लाख आर एम बी प्रदान गरेका छन। यस बाहेक तिब्बतका विभिन्न मन्दिरहरुले हालसम्म पनि एकपछि अर्को गरी धार्मिक समारोहको आयोजना गरी मृतकहरुको आत्माको चिरशान्तिका लागि पूजा-आजा गरेका छन।
|