china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प पिडितको उद्धार कार्यमा चीनका विभिन्न स्तरका आर्थिक विभागव्दारा पटक पटक गरी सात अरब उनासी करोड चालीस लाख चिनियाँ युआन छुट्याइएको
    (GMT+08:00) 2008-05-19 20:06:49    

             मइ उन्नाईस तारिख दिउँसो तीन बजेसम्म समस्त चीनका आर्थिक विभागहरुले भूकम्प पिडितको उद्धार-कार्यका लागि छुट्याएको रकमको संख्या सात अरब उनासी करोड चालीस लाख चिनियाँ युआन पुगेको जनाइएको छ।

             आज उन्नाईस तारिख बाह्र बजेसम्म चीनको स छुआन प्रान्तको वन ठुआन क्षेत्रमा गएको आठ रिक्टर स्केलको भूकम्पले गर्दा स छुआन, कान सु, पल्लो शान सी, छुङ्ग छिङ्ग, युन नान, हु पै, ह नान र हु नान आदि प्रान्त र नगरहरुमा करिब चौंतीस हजार त्रिहत्तर जना व्यक्तहरु मरेको र दुई लाख चालीस हजारभन्दा बढी व्यक्तिहरु घाइते भएका छन्।

             चीनको नागरिक मन्त्रालयका अनुसार आज दिउँसो एक बजेसम्म समस्त चीनको समाजका विभन्न क्षेत्रहरुबाट चन्दा स्वरुप आठ अरब नव्बे करोडभन्दा बढी चिनियाँ युआनको रकम पाप्त गर्नुका साथै एक अरब नव्बे करोड चिनियाँ युआन बराबरको सामग्रीहरु प्राप्त गरिसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040