इन्डोनेशियाको स्वास्थ्य मन्त्रालयले आज चीनको भूकम्पग्रस्त क्षेत्रतर्फ प्रस्थान गर्ने उद्धार टोलीका लागि शुरुवात समारोहको आयोजना गर्यो।
इन्डोनेशियाको स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रकोपको सामना केन्द्रका प्रमुख रुसटाम पाकायाका अनुसार, सन् 2004 मा गएको भयंकर समुद्री लहर तथा सन् 2006मा गएको भूकम्पको अवधिमा चीन सरकारले इन्डोनेशियालाई प्रशस्त राहतउद्धार उपलव्ध गराएको थियो। "अहिले हामीले चिनियाँ साथीहरुलाई सहायता दिने बेला आएको छ।"
|