आज उन्नाईस तारिख दिउँसो चीनका प्रधान मन्त्री वन च्या पोले भूकम्प पिडितहरुको उद्धारलाई प्रधानता दिने सम्बन्धी निर्देशक समितिको दशौं बैठकको अध्यक्षता गरी भूकम्पको चपेटामा परेकाहरुको खोजतलाशी गर्ने, रोग लागेका वा घाइते भएकाहरुको औषधोपचार गर्ने र मृतकहरुलाई व्यवस्थित गर्ने आदि समस्याको समाधान सम्बन्धी अवस्थाका साथै अब यूद्धस्तरमा उद्धार-कार्य चलाउन निर्देशन दिनुभएको छ।
|