भूकम्पग्रस्त क्षेत्रमा रहेको बाँध समग्र रुपमा स्थिर
(GMT+08:00)
2008-05-19 20:15:08
चिनियाँ राष्ट्रिय विजुली अनुगमन समितिका प्रधान एन्जिनेयेर कु चुन युआनले आज पैचिङमा बोल्दै सम्बन्धित विशेषज्ञहरुको जांचबुझमार्फत स छ्वान प्रान्तको भूकम्पग्रस्त क्षेत्रमा रहेको बाँध समग्र रुपमा स्थिर रहेको जानकारी दिनुभयो।