china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका विभिन्न क्षेत्रबाट भूईंचालो प्रकोप ग्रस्त क्षेत्रलाई निरन्तर रुपमा रकम एवम् सामानहरु चन्दा
    (GMT+08:00) 2008-05-20 10:53:59    
           केही दिनदेखि यता चीनका विभिन्न क्षेत्रले स छ्वानको वन छ्वानमा गएको गम्भीर भूईंचालो प्रकोप ग्रस्त क्षेत्रलाई निरन्तर रुपमा पैसा एवम् सामानहरुको चन्दा दिएका छन्।

          हिजो विहान, अखिल चीन ट्रेट यूनियन संघबाट करिब एक करोड चिनियाँ युआनभन्दा बढीको भूईंचालो प्रतिरक्षा तथा प्रकोप उद्धार गर्ने जरुरी अवश्यक बस्तु स छ्वानको भूईंचालो प्रकोप ग्रस्त क्षेत्रमा पठाइएको छ। हिजो दिउँसो चार बजेसम्म राष्ट्रिय स्तरका ट्रेड यूनियन संघहरु र नरनारीहरुले कूल एकाईस करोड चालीस लाख दान दिइसकेका छन्।

          हिजो दिउँसो पाँच बजेसम्म चिनियाँ कन्स्ट्राक्शन बैंकले प्रकोप ग्रस्त क्षेत्रका लागि सात करोड दुइ लाख साठी हजार चिनियाँ युआन चन्दा दिएको छ।

          हिजोसम्म मकाउ विशेष प्रशासनिक क्षेत्रको सरकार र विभिन्न क्षेत्रबाट भूईंचालो ग्रस्त क्षेत्रका लागि चन्दा दिइएको रकम बाह्र करोड मकाउ युआनभन्दा बढी रहेको छ।

          चीनको दक्षिण-पूर्वी फू च्यान प्रान्तस्थित थाइवानी व्यवसाय तथा थाइवानी देशबन्धुहरुले प्रकोप ग्रस्त क्षेत्रका लागि चार करोड चिनियाँ युआनभन्दा बढीको बैसा तथा सामानको दान दिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040