china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको रेडक्रस सोसाइटीको प्रथम मनोवैज्ञानिक सहयोग टोली आज प्रकोपग्रस्त क्षेत्रतिर प्रस्थान
    (GMT+08:00) 2008-05-20 16:24:29    

            चीनको रेडक्रस सोसाइटीको प्रथम मनोवैज्ञानिक सहयोग टोली आज पैचिङ्गबाट स छुआनको भूकम्प प्रभावित क्षेत्रतिर गएको छ।

            उक्त टोलीले प्रकोपग्रस्त क्षेत्रमा मनोवैज्ञानिक सहयोग दिनुका साथै त्यहाँ रहेका स्वयंसेवकहरुलाई पनि सम्बन्धित तालिम दिने छ जसबाट बढीभन्दा बढी मानिसहरुले भूकम्पको प्रभावलाई चाँडै हटाई नयाँ जीवनको शुरुवात गर्न सकुन।

            थाहा भएअनुसार, चीनको रेडक्रस सोसाइटीले भोली अर्को चौबीस सदस्यीय मनोवैज्ञानिक सहयोग टोली स छुआन पठाउने छ।

            प्राप्त अर्को समाचारअनुसार, अस्ति अर्थात गत अठार तारिखका दिन प्रकोपपछि मनोवैज्ञानिक सहयोग दिने कार्यक्रम भन्ने रेडियो कार्यक्रम पहिलो पटक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा केन्द्रीय सरकारी जन-रेडियोबाट विभिन्न क्षेत्रमा प्रसारण गर्नथालिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040