चीनको स छुआन प्रान्तमा आठ रिक्टर स्केलको निकै भयन्कर भूकम्प गएदेखि सी आर आइ रेडियोका रुसी श्रोताहरुले एकपछि अर्को गरी टेलिफोन, सन्देश र चिटठी-पत्र आदि तरिकाहरुमार्फत प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुप्रति सहानुभूति व्यक्त गर्नुभएको छ।
त्यसरी अलेसिन्देर ब्रोभकिनले हाम्रो पत्रकारसँगको अन्तर्वार्तामा भन्नुभएको छः म सेवानिवृत एकजना अपाङ्ग बूढो हुँ। म भूकम्पमा परी मरेकाहरुप्रति निकै शोक व्यक्त गर्न चाहन्छु। प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरु अविलम्ब यस कठिनाइबाट मुक्त हुनसकुन भन्ने बाहिर मेरो कामना छ।
|