|
चीनका उप-प्रधान मन्त्री व्है ल्याङ्ग यले स छुआन प्रान्तमा भएको भूकम्पबाट प्रभावित क्षेत्रहरुको निरीक्षण गर्दा के कुरा औंल्याउनुभएको छ भने, प्रकोपको उद्धार कार्य गर्ने क्रममा जनताको ज्यान जोगाउने कार्यलाई पहिलो स्थानमा राख्नुपर्छ र अनि त्यपछि निकै राम्रोसित व्यावहारिकरुपमा भूकम्पपछि आउनसक्ने अरु किसिमका प्रकोपहरुको रोकथाम गर्नुपर्छ जसबाट थप मानिसलाई घाइते हुन वा मर्नबाट जोगाउन सकियोस।
|