china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अनेकौं मुलुकहरुका राजनैतिक गण्यमाण्य व्यक्तहरुव्दारा चीनका राजदुताबासहरु गई स छुआन प्रान्तको वन ठूआनमा गएको भूकम्पमा परी मरेकाहरुप्रति शोक प्रकट 3
    (GMT+08:00) 2008-05-20 20:54:06    

            केही दिनदेखि विश्वका अनेकौं मुलुकहरुका राजनैतिक गण्यमाण्य व्यक्तिहरुले ती मुलुकहरुस्थित चीनको राजदूताबास गई चीनको स छुआन प्रान्तको वन ठूआनमा गएको भूकम्पमा परी मृत्यू भएकाहरुलाई शोक व्यक्त गर्नुभएको छ।

            त्यसरी भियतनामी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य एवम राष्ट्रिय प्रतीरक्ष मन्त्री जनलर फुङ्ग कुङ्ग शन्हले आज बीस तारिख बिहान भियतनामस्थित चीनको राजदूताबासमा गई स छुआन प्रान्तमा गएको भूकम्पमा परी मरेकाहरुलाई शोक व्यक्त गर्नुभएको छ।

            यसै क्रममा पेरुका राष्ट्रपति अलान गार्सिआले हिजो उन्नाईस तारिखका दिन चीनको दूताबासमा जानुभएको थियो। उहाँले शोक पुस्तिकामा लेख्दै चीन सरकारले निकै तुरुन्तै प्रभावकारी रुपमा भूकम्प ग्रस्त क्षेत्रमा उद्धार-कार्य गरेकोमा दिलैदेखि चीन सरकारको प्रशंसा गर्नुभएर चीनले अवश्यनै प्रकोपमाथि विजय पाउनुका साथै सफलतासाथ ओलम्पिक खेलकुद समारोहको आयोजना गर्न सक्ने छ भनि बताउनुभएको छ। थाहा भएअनुसार भूकम्पका कारण मृतकहरुप्रति शोक व्यक्त गर्नका लागि सोही दिन समस्त पेरुका सरकारी अंगहरु, सैनिक प्रबन्ध, प्रहरी कार्यालय र अरु मुलुकहरुस्थित कूटनैतिक संस्थाहरुले पनि आधा झण्डा झुकाएका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040