china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अरु मुलुकहरुकका राजनैतिक गण्यमान्य व्यक्तिहरुव्दारा भूकम्पपछिको उद्बार कार्य सकियतासाथ गर्दैआएको चीनको उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-05-20 20:55:36    

             हाल केही मुलुकरुका राजनैतिक गण्यमान्य व्यक्तिहरुले चीनको स छुआन प्रान्तको वन ठुआन क्षेत्रमा भएको भयङ्कर भूकम्पले गर्दा लाखौं मानिस घाइते हुनुका साथै हजारौं मानिसको मृत्यु भएकोमा चिनियाँ जनताहरुप्रति सहानुभूति र सान्त्वना व्यक्त गर्दैआउनुभएको छ। र त्यसका साथै उहाँहरुले भूकम्पपछिको उद्बार कार्य सकियतासाथ गर्दैआएको चीनको उच्च मूल्याङ्कन गर्नुभएको छ।

             त्यसरी पेरुका राष्ट्रपति, इजिप्टका राष्ट्रपति मुबारक, संयुक्त राष्ट्र संघका महासचिव बान कि मुन, जापानी सिनेटका प्रमुख साटसुकी इदा, गाबोनका प्रधान मन्त्री जेआन एयेगे नदोङ्ग, अस्ट्रेलियाका विदेशी मन्त्री, स्मिश, न्यूजिल्याण्डका ब्यापार मन्त्री फिल गोफ्फ र यूरोपेली आयोगका सदस्य पेटेर मान्देल्सोन लगायतका महानुभावहरुले भूकम्पपछिको उद्धार कार्यमा दृढताका साथ लागेको चीन सरकारको प्रशंसा गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040