china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राज्य परिषद्अन्तर्गत भूईंचालोको प्रतिरक्षा तथा प्रकोपको उद्धार गर्ने निर्देशन मुख्यालयद्वारा जानकारी
    (GMT+08:00) 2008-05-21 09:38:56    
          चिनियाँ राज्य परिषद्अन्तर्गत भूईंचालोको प्रतिरक्षा तथा प्रकोप उद्धार गर्ने निर्देशन मुख्यालयले हिजो पेइचिंगमा भूईंचालोको प्रतिरक्षा तथा प्रकोप उद्धार गर्ने जानकारी दिएको छ।

          हिजो दिउँसो छ बजेसम्म स छ्वानको वन छ्वानमा गएको आठ रेक्टर स्कलको भूईंचालोको मारमा परी चालीस हजार पचहत्तर जनाले ज्यान गुमाउनुका साथै दुइ लाख सतचालीस हजार छ सय पैंतालीस जना घाइते भएका छन्। हिजो विहान बाह्रबजेसम्म बत्तीस हजार तीन सय एकसट्ठी जना बेपत्ता भएका छन्।

          अस्ति राति बाह्रबजेसम्म उद्धार गर्ने व्यक्तिहरुले प्रकोपमा पेरेका कूल तीन लाख साठी हजार एक सय उनसट्ठी जनालाई उद्धार तथा रहात सहयोग हस्तांतरण गरिसकेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040