china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जोर्डन, जापान र जर्मनीबाट चीनका लागि सामान तथा चिकित्सा सहयता प्रदान
    (GMT+08:00) 2008-05-21 10:21:07    

          केही दिनदेखि यता, जोर्डन, जापान र जर्मनीले चीनको स छ्वान-वन छ्वानमा गएको भूईंचालो प्रकोप ग्रस्त क्षेत्रका लागि सामान तथा चिकित्सा सहयता प्रदान गरेका छन्।

          आज विहान सबेरै जोर्डनको राजधानी हसेमितेबाट चन्दा स्वरुप आएको प्रकोप उद्धार सामान विशेष विमानद्बारा छन तुको श्वाङ्ग लिउ विमान स्थल आईपुगेको छ। जोर्डनबाट सहयोग स्वरुप आएको सामान जोर्डनका राजा अब्दुल्हा द्बतिय विन अल-हुसेइनको निर्देशानुसार पठाइएको हो।

          तेईस जनाद्वारा गठित जापानी चिकिसत्सा टोली हिजो राति विमानद्बारा चीनको स छ्वान प्रान्तको छन् तु आइपुगेको छ। उक्त विमानमा अरु पाँच टनको चिकित्सा उद्धारा सामान पनि रहेकाछन्।

          दश जनाभन्दा बढी जर्मनी विषेशज्ञहरुद्बारा गठित पहिलो अन्तर्राष्ट्रिय सैन्य उद्धार टोली अस्ति राति स छ्वान आईपुग्यो। चीन र जर्मनीको संयुक्त लगानीमा स छ्वानमा सैन्य अस्पतालको स्थापना गर्ने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040