 एघारौं पेन्चे लामा अर्दनी छोइगी गीबोले आज पैचिङ्गस्थित लामा गुम्बामा स छुआन प्रान्तको वन छुआन जिल्लामा गएको प्रलयकारी भूकम्पमा मृत्युवरण गरेका बन्धुहरुका लागि प्रार्थना समारोहको अध्यक्षता गर्नुभएको छ।

चीनको तिब्बती भाषाको बौद्ध धर्म प्रतिष्ठान तथा लामा गुम्बाका आंशिक आवतरी लामाहरु एवम् लामाहरुले उक्त प्रार्थना समारोहमा भाग लिएका छन।
|