china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका लागि सत्चालीस मुलुकहरुका सैनिक सहचारीहरुव्दारा भूकम्प विरोधी उद्धार कार्यमा सहभागी भएका चिनियाँ सेनाको प्रशंसा
    (GMT+08:00) 2008-05-21 19:25:20    

           चीनका लागि सत्तचालीवटा मुलुकका एकसट्ठीजना सैनिक सहचारीहरुले आज चीनको प्रतीरक्षा मन्त्रालयको वैदेशिक मामिला कार्यालयमा चिनियाँ जन-मुक्ति सेना र सशस्त्र प्रहरीहरुव्दारा भूकम्प विरोधी उद्धार कार्यबारे जानकारी दिइएको अवस्था सुनेपछि उद्धार कार्यमा सहभागी भएको चिनियाँ सेनाले प्रभावकारीरुपमा काम गरेकोमा निकै प्रशंसा गर्नुभएको छ।

           त्यस अवसरमा चीनस्थित केही मुलुकका सैनिक सहचारीहरुले सिन्व्हा संवाद समितिका पत्रकारसँगको अन्तर्वार्तामा बोल्दै यस पटकको भूकम्प विरोधी उद्धार कार्यमा चिनियाँ सेनाले निकै राम्रो भूमिका निर्वाह गर्दैआएको छ, सेनाको छरितो, उच्च प्रभावकारी, जोसपूर्ण र दृढताले पूर्ण कार्यले सबै सैनिक सहचारीहरुको मनमा गहिरो छाप पारको छ भन्नुभएको छ।

           त्यसपछि केही सहचारीहरुले स छुआनको प्रकोपग्रस्त क्षेत्रका लागि भनेर आर्थिक सहयोग पनि प्रदान गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040