china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छ्वानमा भएको आठ रेक्टर स्केलको भूकम्पमा परी एकचालीस हजार तीन सय त्रिपन्नजनाको मृत्यु-2
    (GMT+08:00) 2008-05-21 19:52:23    
            आज मध्यान्ह बाह्र बजेसम्म स छ्वानमा भएको आठ रेक्टर स्केलको भूकम्पमा परी एकचालीस हजार तीन सय त्रिपन्नजनाको मृत्यु भएको छ। सो घटनामा दुइ लाख चौहत्तर हजार छ सय त्रियासीजना घाइते भएका छन भने बत्तीस हजार छ सय छयसठीजना मानिस अझै बेपत्ता छन।

            आज मध्यान्ह बाह्र बजेसम्म स्वदेश र विदेशद्वारा प्रदान गरिएको सहायता रकम सोह्र अरब नब्बे लाख चिनियाँ युवान पुगेको छ।

            चिनियाँ स्वास्थ्य मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म भूकम्पका कारण अस्पतालमा बसेका रोगीहरुको संख्या उनान्सठी हजार तीन सय चौरान्नव्वे जना पुगेका छन भने अस्पतालबाट निस्केका रोगीहरुको संख्या तीस हजार दुइ सय उनान्नव्वे जना पुगेका छन।

            चिनियाँ अर्थ मन्त्रालयका अनुसार, आज दिउँसो दुइ बजेसम्म विभिन्न स्तरीय सरकारले भूकम्प प्रभावितहरुको उद्धार गर्न कूल बाह्र अरब छयासी करोड सत्तरी लाख चिनियाँ युवानको लगानी गरेका छन।

            राज्य परिषद् अन्तर्गत थाइवान मामिला कार्यालयका अनुसार, हिजो दिउँसोसम्म भूकम्पको कारण स छ्वानमा रहेका चौधजना थाइवानेली सुरक्षितरुपमा थाइवान फर्केका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040