केही विदेशी सञ्चार माध्यमहरुले आजकाल लेख प्रकाशित गरी के कुरा बताएका छन् भने, चीन सरकारले उन्नाईसदेखि एक्काईस तारिखसम्मको समयलाई देशभरि शोक दिवस मनाउने निर्णय गरेको छ। त्यो चीनको सांस्कृतिक परम्पराअनुकुल मात्र नभई अझै त्यसले "मानिसलाई प्रधान स्थानमा राख्ने सिद्धान्त प्रतिबिम्वित भएको देखिन्छ।
त्यस क्रममा सिंगापुर, बेलायत, जापान र अमेरिकाका सम्बन्धित समाचारपत्रहरुले त्यस्तै कुरा पनि लेखेका छन।
|