china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुको सामान्य आवश्यकताको प्रत्याभूति दिनु अति आवश्यकः चीनका उप-प्रधान मन्त्री व्है ल्याङ्ग यु
    (GMT+08:00) 2008-05-21 21:03:07    

             चीनका उप-प्रधान मन्त्री एवम् भूकम्पको उद्धार कार्य प्रधान निर्देशनालयका उप-प्रधान निर्देशक व्हो ल्याङ्ग युले हिजो के कुरामा जोड दिनुभएको छ भने, उद्धारकर्ताहरुलाई राम्रोसित परिचालन गरी प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुका सामान्य आवश्यकता पूर्तिगर्नुपर्छ र प्रकोप प्रभावित बासिन्दाहरुको उपचारको प्रत्याभूति दिनुपर्छ।

             उहाँले स छुआनमा उद्धार सामग्री व्यवस्थापन केन्द्रको कामको निरीक्षण गर्दा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040