चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज अन्तर्राष्ट्रिय समाजले सर्वप्रथम तंबू प्रदान गर्ने आशा चीनले गरेको कुरा बताउनुभएको छ।
प्रवक्ता छिन कांगले अन्तर्राष्ट्रिय समाजले स छ्वानको भूईंचालोग्रस्त क्षेत्रलाई तंबू प्रदान गर्ने आशा चीनले सार्वजनिक गरेदेखि यता केही मुलुकहरुले चीनलाई तंबू प्रदान गरेकोमा चीन सरकारले धन्यवाद दिएको कुरा बताउनुभयो।
|