china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    संयुक्त राष्ट्र संघ, विदेशी सरकारहरुद्बारा चीनको स छ्वानको भूईंचालोग्रस्त क्षेत्रलाई चन्दा
    (GMT+08:00) 2008-05-21 21:18:16    

            आज दिउँसो बोझ्वाना सरकारले चीनको स छ्वानको भूईंचालोग्रस्त क्षेत्रलाई दश लाख साठी हजार चिनियाँ युआन चन्दा दिएको छ।

            आज विहान सबेरै जोर्डनको राजधानी हसेमितेबाट चन्दा स्वरुप आएको प्रकोप उद्धार सामान विशेष विमानद्बारा छन तुको श्वाङ्ग लिउ विमान स्थल आइपुगेको छ। इटलीले चीनलाई दश लाख युरो रकम र पन्ध्र लाख युरोको सामान प्रदान गर्नुका साथै हाल पनि चीनलाई एउटा आवश्यक प्रवन्ध भएको घुम्ति अस्पताल र सोह्रजना चिकित्सक उपलव्ध गराउनेभएको छ। युक्रेनले चीनलाई उद्धारस्वरुप दिएको पाल र चिकित्सा सामग्रीलगायत पहिलो खेपका सामान एक्कायस तारिख दिउँसो एक बजे छँग तु पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040