china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तन-मन-धनका साथ भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरुको जीवनलाई सामान्य पार्ने कुरालाई प्रत्याभूत गर्नुपर्छ
    (GMT+08:00) 2008-05-22 09:15:24    

             चिनियाँ निजामती मन्त्री ली स्यए च्यूले हिजो एक्काईस तारिखका दिन पैचिङ्गम बोल्दै हाल भूकम्पबाट प्रभावित क्षेत्रहरुका निजामती एकाइहरुले अझै पनि स्थानीय बासिन्दाहरुको सामान्य जीवनका लागि आवश्यक व्यवस्थालाई आ-आफ्नो कार्यको केन्द्र-विन्दु बनाउनुपर्छ र सकेसम्म ती ठाउँका मानिसहरुको सामान्य जीवनको पुनर्स्थापना गर्नुपर्छ भन्नुभयो। त्यसका साथै, उहाँले तन-मन-धन लगाएर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरुको सामान्य जीवनको अवस्थालाई प्रत्याभूत गरी उनीहरुको बस्ने, खाने र लाउने जस्ता समस्याहरुको समाधान गर्नुपर्छ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040