china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तमा गएको प्रलयकारी भूकम्पको क्षेत्रफल दश किलोमिटर
    (GMT+08:00) 2008-05-22 17:11:04    

             चिनियाँ राष्ट्रिय भू-श्रोत उप-मन्त्री युआन स्याउ सुले आज पैचिङ्गमा बोल्दै मे बाह्र तारिखका दिन स छुआन प्रान्तको वन् छुवानमा भएको किनाशकारी भूकम्पले दश वर्गकिलोमिटर क्षेत्रफल ओगटेको जानकारी दिनुभयो।

             उहाँको भनाइअनुसार, स छुआन, कान सु, पल्लो शान सी आदि निकै प्रभावित्र क्षेत्रहरु चीनमा बारम्बार पैरो जाने क्षेत्रहरु हुन। सर्भेक्षण गरिएअनुसार, उक्त किनाशकारी भूकम्पपछि गएको पैरोले गर्दा अनेकौं वास्तुहरु बिगार्नुका साथै लाखौं लाख मानिसहरु घाइते भएका वा मरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040