china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको यस वर्षको केन्द्रीय बजेट वन छ्वानमा भएको भूकम्पको उद्धारको आवश्यकता बमोजिम मिलाइने
    (GMT+08:00) 2008-05-22 19:17:02    

            चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष वु बांग कोले आज पैचिडमा बोल्दै वन छ्वानमा भएको भूकम्पको उद्धारको आवश्यकता बमोजिम यस वर्षको केन्द्रीय बजेटलाई मिलाइने कुरा बताउनुभयो। यसका साथै, एक खरब तीन अरब बीस करोड चिनियाँ युआनको कोषको प्रयोग गरिएको छ र त्यसलाई भूकम्पपछि आवश्यक कोषको मुख्य मुहान बनाइने जानकारी पनि अध्यक्ष वु बांग कोले दिनुभयो।

            श्री वु बांग कोले आज चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्षको सभापतित्वमा आयोजित सम्मेलनमा बोल्दै उक्त कुरा वताउनुभएको हो।

            श्री वु बांग कोले भूकम्पको प्रतिरोध तथा त्यसको उद्धार एवम् भूकम्पपछिको पुन:निर्माणका लागि आवश्यक रकम समयमै पुग्ने कुरालाई प्रत्याभूत गर्नुका साथै सो रकमको प्रयोग गर्ने अवस्थाको जोडतोडसँग लेखाजोखा तथा अनुगमन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040