china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक राँको रिले कार्यक्रम निँग पोमा पुनःशुरु
    (GMT+08:00) 2008-05-22 09:38:21    

             पैचिंग ओलम्पिकको राँको रिले कार्यक्रम आज चीनको पूर्वी भागमा पर्ने च च्याँग प्रान्तको निँग पो शहरमा पुनः शुरु भयो।

             चीनको स छुआन प्रान्तको वन छुआनमा गएको भूकम्पमा परी मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग सल्लाह गरी मे उन्नाइस तारिखदेखि एक्काइस तारिखसम्म ओलम्पिकको राँको रिले कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको थियो। आज बाईस तारिख विहान सात बजे पैचिंग ओलम्पिकको राँको रिले कार्यक्रम पुनः शुरु भएको छ। राँको रिले कार्यक्रमको शुरुवात समारोह निँग पो शहरको पेइ लुन बन्दरगाहमा आयोजित गरियो।

             निँग पोमा पैचिँग ओलम्पिक खेलकुदको ज्योति घुमाइने कूल दूरी 12.8 किलोमिटर छ र 118 जना राँकोवाहकले सो कार्यक्रममा भाग लिएका छन।

             आज दिउँसो पैचिँग ओलम्पिकमको राँको रिले कार्यक्रम च च्याँग प्रान्तको च्या सिँग शहरमा शुरु भयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040