|
हाम्रो रेडियोका अनुसार, चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी र विदेशमा अध्ययनरत विद्यार्थीहरुले हिजो एक्काईस तारिखका दिन मैन बत्ति बालेर शोक व्यक्त गर्ने तरिकामार्फत स छुआन प्रान्तमा भएको प्रलयकारी भूकम्पमा परी मरेका आफ्ना देश-बन्धुहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन।
त्यसरी रुस, डेन्मार्ग, स्पेन, अमेरिका, रुमानिया, बेलायत, ब्राजिल, क्यानाडा, न्यूजिल्याण्ड, मेक्सिको, केन्या र इटाली आदि मुलुकहरुमा बसोबास गरिरहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरुले त्यस्तै खालको तरिकाव्दारा स छुआनमा भएको प्रलयकारी भूकम्पमा परी मरेका आफ्ना देश-बन्धुहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
|