china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वन च्या पाउ स छ्वान प्रान्तको मेन यांग शहरमा
    (GMT+08:00) 2008-05-22 19:54:06    

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्यूरोका स्थायी सदस्य, चिनियाँ प्रधानमन्त्री एवम् राज्य परिषदअन्तर्गत प्रकोपको प्रतिरोध तथा उद्धारसम्बन्धी प्रधान कार्यालयका प्रमुख वन च्या पाउ भूकम्पको प्रतिरोध तथा उद्धार कार्यको निर्देशन गर्नका लागि आज दिउँसो फेरि विशेष विमानद्वारा स छ्वान प्रान्तको मेन यांग शहर पुग्नुभयो।

            मेन यांग शहर पुगेपछि प्रधानमन्त्री वन च्या पाउले भूकम्पको प्रतिरोध तथा उद्धार कार्यको निर्देशन गर्ने क्रममा हेलिकोप्टरद्वारा थांग च्या शानको येन साइ हुको निरीक्षण गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040