|
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज बाईस तारिखका दिन चीनको च च्याङ्ग प्रान्तको हु चाउ नगर पुग्नुभई तत्स्थानमा उद्धारका लागि तयार पार्नलागिएको पालको उत्पादन अवस्थाको अवलोकन गर्नुभयो। त्यस अवसरमा उहाँले पालको उत्पादन गर्ने उद्योग-व्यवसायहरुको गोष्ठीको आयोजना गरी ती उद्योग-व्यवसायहरुले भ्याएसम्मको प्रयास गरी उच्च गुण-स्तरयुक्त र उच्च प्रभावकारी पालको उत्पादनसम्बन्धी अप्ठ्यारो महाकार्यलाई पूरा गर्नुपर्ने कुरामा जोड दिनुभयो।
|