china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजबाट चीनको प्रकोप ग्रस्त क्षेत्रका लागि सहयता
    (GMT+08:00) 2008-05-23 09:07:13    

          केही दिनदेखि यता, अन्तर्राष्ट्रिय समाजले चीनको स छ्वानमा भूईंचालो प्रकोप ग्रस्त क्षेत्रका लागि रकम, सामानलगायत विभिन्न किसिमको सहयता निरन्तर रुपमा दिंदैआएको छ।

          अमेरिकाको अन्तर्राष्ट्रिय विकास व्यूरोद्बारा फेरि पटक प्रदान गरिएको खोजतशाली गर्ने उपकरण, उपचार गर्ने प्रबन्ध हिजो विहान छन तु पुगेको छ। जर्मनीको रेड क्रोसद्बारा चन्दा दिइएको घुम्ति अस्पताल राखिएको विमान हिजो जर्मनीबाट उडेर आज आईपुग्ने छ। उक्त विमानमा औषधि, उपचार-प्रबन्ध र गाडीलगायतका सामान पनि रहेकाछन्। त्यसबाहेक चिकित्सक, नर्स र प्राविधिक व्यक्तिद्बारा गठित उद्धार टोली तु च्याङ्ग येन शहर जाने जनाइएको छ।

          तुर्कमानिस्तान र तर्किस्तानबाट प्रदान गरिएका पाल, लुगालगायत सामान हिजो वायु सेवा वा स्थल मार्गमार्फत चीनमा पठाइएको छ।

          पाकिस्तान सरकारले हिजो चीनलाई फेरि दश हजारवटा पाल दिने निर्णय गरेको छ। यो समेतगरी पाकिस्तानबाट चन्दा दिइएको पालको संख्य बाईस हजार दुइ सय साठी पुगेको छ।

          नाइजेलिया, इन्डोनेशिया,क्यानडालगायतका धेरै मुलुकका सरकार वा रेड क्रोसले चीनलाई सामान वा बैसाको सहयता दिने निर्णय पनि गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040