china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाको अन्तर्राष्ट्रिय विकास व्यूरो, तुर्कमानिस्तान, रुसबाट उद्धार सामान तथा चिकित्सा सहसता प्रदान
    (GMT+08:00) 2008-05-23 09:51:09    
          अमेरिकाको अन्तर्राष्ट्रिय विकास व्यूरो, तुर्कमानिस्तान र रुसले चीनमा भुईंचालो प्रकोप ग्रस्त क्षेत्रका लागि उद्धार सामान तथा चिकित्सा सहसता प्रदान गरेका छन्।

          अमेरिकाको अन्तर्राष्ट्रिय विकास व्यूरोद्बारा पुनः प्रदान गरिएको खोजतशाली गर्ने उपकरण, उपचार गर्ने प्रबन्धलगायत आठ लाख पन्ध्र हजार अमेरिका डलरको उद्धार माल-सामान हिजो विहान छन तु पुगेको छ।

          तुर्कमानिस्तानबाट प्रदान गरिएका सामान हिजो राति कान सु प्रान्तको लान चौ शहरको चुङ्ग छ्वान विमान स्थाल पुगेको छ। लुगा, औषधि र उपचार प्रबन्धलगायतको तेईस टनको माल-सामान भुईंचालो ग्रस्त क्षेत्रमा सर्वसाधारणको जरुरी आवश्यक सामानहरु हुन्।

          हिजो बाह्र बजेसम्म रुसी सैन्य घुम्ति अस्पतालले सतचालीस जना घाइतेहरुको उपचार गरिसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040