
चीनको पूर्वी भागमा पर्ने शाङ्गहाइ शहरमा भएको पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योतिको पहिलो दिनको रिले कार्यक्रम आज दिउँसो सम्पन्न भएको छ।

पवित्र ज्योतिको रिले कार्यक्रम आज र भोली शाङ्गहाइमा जारी रहने कार्यक्रम छ। आज विहान आठ बजे त्यहाँका सबै जनाताले स छुआनको वन छुआन जिल्लामा गएको भूकम्पमा मृत्युवरण गर्नुभएकाहरुका लागि एक मिनेटसम्म मौनधारण गरेर कार्यक्रम शुरु गरेका थिए।
|