china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनको वन ठुआनमा गएको प्रलयकारी भूकम्पले गर्दा पचपन्न हजार सात सय चालीस जनाको मृत्यु
    (GMT+08:00) 2008-05-23 17:56:14    

            आज तेइस तारिख बाह्र बजेसम्म स छुआनको वन ठुआनमा गएको प्रलयकारी भूकम्पले गर्दा पचपन्न हजार सात सय चालीस जनाको मृत्यु भएको छ भने अरु ठाउँतिर सारिएका घाइतेहरुको संख्या एघार हजार छतीस रहेको छ।

            चीनको राज्य परिषदको सूचना कार्यालयले आज तेईस तारिख बाह्र बजेसम्म उक्त प्रलयकारी भूकम्पमा परी दुई लाख नब्बे हजारभन्दा बढी व्यक्तिहरुलाई चोट लागेको र बेपत्ता भएकाहरुको संख्या चौबीस हजार नौ सय साठी रहेको छ। हाल सम्म स्वदेश र विदेशबाट चन्दाका रुपमा प्रदान गरिएको रकमको संख्या चौबीस अरब साठी करोड चिनियाँ पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040