china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पमा परी साठी हजार पाँच सय साठी जनाको मृत्यु
    (GMT+08:00) 2008-05-24 18:34:38    

            आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पमा परी साठी हजार पाँच सय साठी जनाको मृत्यु भएको छ।

            चीनको राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनबाट प्राप्त समाचार अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पमा परी तीन लाख पचास हजार मानिस घाइते भएका छन भने छबीस हजार दुइ सय मानिस बेपत्ता भएका छन। स्वदेश र विदेशले प्रदान गरेका रकम तथा सामग्री चौबीस अरब साठी करोड चिनियाँ युआन स्वीकार गरिएको छ। आज दिउँसो दुइ बजेसम्म चीनको विभिन्न स्तरीय सरकारले भूकम्पको उद्धारका लागि पन्ध्र अरब दश करोड चिनियाँ युआनको रकम छुट्याएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040