china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनको वन ठुआनमा गएको प्रलयकारी भूकम्पबाट प्रभावित क्षेत्रहरुमा अरु दुर्घटना नभएको
    (GMT+08:00) 2008-05-24 19:14:58    

            चिनियाँ राष्ट्रिय सुरक्षित उत्पादन अनुगमन र संचालन प्रधान व्यूरोका उप प्रमुख वाङ्ग द स्यएले आज पैचिङ्गमा बोल्दै अहिलेसम्म स छुआनमा गएको प्रलयकारी भूकम्पबाट प्रभावित क्षेत्रहरुमा अरु विविध किसिमका नराम्रा घटनाहरु भएक छैनन् भन्ने कुरा बताउनुभएको छ।

            सोही दिन राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिंदै भन्नुभयो, हाम्रो व्यूरोले प्रकोपग्रस्त क्षेत्रहरुमा अरु खालका प्रकोप उत्पन्न हुन नपाओस भन्ने जरुरी सूचना प्रकाशित गरिसकेको छ र त्यसमा प्रकोपमा परेका पत्थर कोइला खानी, गैर-कोइला खानी र खतर्नाक रासायनिक पदार्थको उत्पादित उद्योग-व्यवसायहरु तत्कालै बन्द गरी कामदारहरुलाई अन्यत्र सार्न पनि आग्रह गरिएको छ।

            उहाँको भनाइ अनुसार स छुआनको वन ठुआनमा गएको प्रलयकारी भूकम्पबाट प्रभावित क्षेत्रहरुमा अहिलेसम्म अरु दुर्घटना भएको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040