china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     अन्तर्राष्ट्रिय समुदायद्बारा चीनलाई निरन्तररुपमा सहायता
    (GMT+08:00) 2008-05-25 19:37:47    

                 बितेका केही दिनदेखि यता अन्तर्राष्ट्रिय समुदायले निरन्तररुपमा विभिन्न तरिकामार्फत चीनको स छ्वान प्रान्तमा गएको बिनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि चीनलाई प्रकोप उद्धारसम्बन्धी सहायता दिंदैआएको छ।

              चीनको रेडक्रस सोसाइटीको जरुरी चाहनाबमोजिम, अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी तथा रेड क्रेसन्ट सोसाइटीले हिजो इरान, संयुक्त अरब इमिरेटस, हल्याण्ड, फिन्ल्याण्ड तथा क्यानाडा आदि मुलुकका प्रकोप उद्धारसम्बन्धी संचय-केन्द्रबाट एक लाख पाललाई जम्मा पारेर चीनको प्रकोपग्रस्त क्षेत्रतर्फ पुर्‍याउने भएको छ।

              पाकिस्तानद्बारा चन्दा दिइएका छ हजार पाल हिजै चीन पुर्‍याइएको छ।

               तेह्रजनाबाट गठित एउटा फ्रान्सेली चिकित्सा टोली भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचारका लागि हिजै पेरिसबाट स छ्वानतर्फ प्रस्थान गरेको छ।

               यसका अतिरिक्त, इण्डोनेशिया तथा श्रीलंकाद्बारा चीनमा प्रकोपग्रस्त क्षेत्रलाई सहायतास्वरुप दिइएका पाल तथा अन्य उद्धार सामग्रीहरु हाल प्रकोप प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040