china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     विदेशमा रहेका चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरुद्बारा निरन्तररुपमा स छ्वान प्रकोपग्रस्त क्षेत्रका लागि चन्दा
    (GMT+08:00) 2008-05-25 19:38:46    

              विदेशमा रहेका चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु, चिनियाँ पूंजीद्बारा सञ्चालित संस्थाका कर्मचारी तथा विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुले निरन्तररुपमा चन्दास्वरुप पैसा तथा माल-सामानमार्फत प्रकोप प्रभावितहरुप्रति आफ्नो माया दर्शाइरहेका छन।

             न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा अधिकांश चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी तथा चिनियाँ विद्यार्थीहरुले भिन्ना-भिन्नै किसिमका गतिविधिमार्फत दुइ लाख पचास हजार न्यूजिल्याण्ड डलर जुटाएका छन।

              भियतनामस्थित चिनियाँ ब्यापार संघले हिजै दिउँसो एउटा चन्दा सं‌कलन कार्यक्रमको आयोजना गर्दै झण्डै चार लाख चिनियाँ युआन जुटाएको छ।

              चिनियाँ विद्यार्थीहरुले हिजै बेल्जियमको लेभेन शहरको केन्द्रमा चन्दास्वरुप माल-सामाल बेच्ने गतिविधिको आयोजना गरेमार्फत तीन हजार यूरो जुटाएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040