china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा भूइँचालोको प्रकोपग्रस्त क्षेत्रमा महामारी फैलन नदिने कार्यलाई मजबूत
    (GMT+08:00) 2008-05-25 20:02:45    

             चीनको राज्य परिषद् अन्तर्गत भूइँचालोको प्रतिरोध र उद्धारसम्बन्धी सामान्य निर्देशनालयको स्वास्थ्य र महामारीको रोकथाम दलका प्रमुख गाउ छिआंगले आज स्वास्थ्य र महामारीको रोकथाम गर्ने कार्यलाई चौतर्फीरुपमा मजबूत पार्नका लागि स्वास्थ्य र महामारीको रोकथाम गर्ने कार्यकर्ताहरुले भूइँचालोबाट भयंकर क्षतिग्रस्त सबै जिल्ला र गाउँ समेट्नुपर्ने कुरामा जोड दिनुभयो।

              थाहा भएअनुसार, स्वास्थ्य मन्त्रालयले भूइँचालोबाट नराम्ररी क्षतिग्रस्त सबै जिल्लामा मन्त्रालयका कर्मचारी र चिनियाँ रोग निवारण र नियन्त्रण केन्द्रका विशेषज्ञ पठाएको छ।

              स व्छान् प्रान्तीय सरकारले प्रकोपग्रस्त क्षेत्रका वाल-वालिकाहरुलाई कलेजोको रोग र मेनिन्जाइटिस रोगको प्रतिरोधक सूइ दिने निर्णय गरेको छ। तीन दिनपछि प्रकोपग्रस्त क्षेत्रका सबै वासिन्दालाई त्यस्तो सूइ दिनुपर्छ। स्वास्थ्य मन्त्रालयका अनुसार, सूइ दिनका लागि चाहिने सबै सूइ स व्छान् प्रान्त पठाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040