स व्छान् प्रान्तको छिंग व्छान् जिल्लामा फेरि भूइँचालो
(GMT+08:00)
2008-05-25 20:04:42
चीनको राष्ट्रिय भूइँचालोसम्बन्धी स्टेशन-सञ्जालले सर्भेक्षण गरेअनुसार, पैचिंग समय बमोजिम आज दिउँसो चार बजेर एक्काइस मिनेट जाँदा वन् व्छान् जिल्लामा ठूलो भूइँचालो गएपछि स व्छान् प्रान्तको छिंग व्छान् जिल्लामा फेरि छ दसमलव चार रेक्टर स्केलको भूइँचालो गएको छ जसको धक्का छन् तु , छोंग छिंग र सि आन् जस्ता शहरमा अनुभव गरिएको छ। सो भूइँचालो एक मिनेटभन्दा बढी समयसम्म गएको थियो।