china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति थाइ चौ तथा याङ्ग चौमा घुमाइयो
    (GMT+08:00) 2008-05-26 18:14:50    

               पैचिङ्ग ओलम्पिक खेलकुद 2008को पवित्र ज्योतिलाई आज सफलताका साथ चीनको पूर्वी भागको च्याङ्ग सु प्रान्तको थाइ चौ तथा याङ्ग चौ शहरमा घुमाइयो।

               आज पवित्र ज्योतिलाई च्याङ्ग सु प्रान्तमा घुमाइने दोस्रो दिन हो। जम्मा दुइ सय आठजना राँकोवाहकले सो कार्यक्रममा भाग लिएका छन। पवित्र ज्योति घुमाइने समारोह शुरु हुनुअघि तत्स्थानका व्यक्तिहरुले वन छ्वान भूकम्पमा परी मरेका मानिसहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए।

               भूकम्प पिडित क्षेत्रलाई सहायता दिनका लागि राँकोवाहक तथा स्थानीय बासिन्दाहरुले चन्दास्वरुप पैसा जुटाएका छन।

               भोलि पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई च्याङ्ग सु प्रान्तको सदर मुकाम नान चिङ्ग शहरमा घुमाइने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040